भाइटीकाको साइत ११ बजेर ३९ मिनेटमा
लोक कल्याणकारी विज्ञापन

यो वर्षको भाइटीकाको साइत ११ बजेर ३९ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको साइट कात्तिक ६ गते ११ बजेर ३९ मिनेटमा हो।
लोक कल्याणकारी विज्ञापन

टीका पश्चिम फर्किएर लगाउँदा राम्रो हुने जनाइएको छ। समितिले दीपावलीसँगै छठ पर्वको समेत शुभकामना प्रदान गरेको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

