राजनीति

नागरिक बचाउ दल निर्वाचन आयोगमा दर्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ। दलका नेताहरू आइतबार आयोग पुगेर हस्ताक्षर गरेका हुन्।

पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन् भने हाल २९ जना केन्द्रीय सदस्य छन्। दलको नाम प्रसाईँले चलाउँदै आएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग मिल्दोजुल्दो राखिएको छ।

बिज्ञापन

माधव खतिवडाका अनुसार, दुर्गा प्रसाईँ दलका संरक्षक रहने र दल उनको विचार, लक्ष्य र उद्देश्यको प्राप्तिका लागि दर्ता गरिएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।