एमालेमा सुदूरपश्चिमबाट १ पदाधिकारीसहित दुई दर्जन केन्द्रित सदस्य निर्वाचित
लोक कल्याणकारी विज्ञापन

कैलाली । नेकपा एमालेको ११ औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । सुदूरपश्चिम प्रदेशबाट १ पदाधिकारीसहित २७ केन्द्रित सदस्य निर्वाचित भएका छन् ।
लोक कल्याणकारी विज्ञापन

पदाधिकारीमा अघिल्लो कार्यकालका सचिव लेखराज भट्ट उपमहासचिवमा निर्वाचित भएका छन् । त्यसबाहेक सदस्यमा कर्ण थापा, गणेश सिंह ठगुन्ना, निरु पाल, लीला भण्डारी, दामोदर भण्डारी लगायतका नेताहरू निर्वाचित भए ।
लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिमका संसद् तथा पुर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व प्रतिनिधिसभा सदस्य नारदमुनि राना, विघटित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, बहालवाला प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा पाताल लगायत पराजित भए ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

