बालेनसँग जेनजी घटनाबारे मानव अधिकार आयोगले लियो बयान
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ ।
लोक कल्याणकारी विज्ञापन

भदौ २३ र २४ गतेको घटना बारेमा आज आयोगले मेयर शाहसँग सोधपुछ गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस (अभिव्यक्ति) र अरू घटनाक्रमबारे सोधपुछ गरेको हो ।
बिज्ञापन

आयोगले मेयर साहसँग करिब दुई घण्टासम्म बयान लिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

