राजनीति

प्रतिनिधिसभा निर्वाचन : झापा–५ बाट केपी शर्मा ओलीको एकल उम्मेदवार सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

शनिबार सम्पन्न क्षेत्रीय समन्वय समितिको बैठकले ओलीलाई झापा–५ बाट सर्वसम्मत उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो। जिल्ला कमिटीका सचिव तुलसी कार्कीका अनुसार बैठकले कुनै वैकल्पिक नाम प्रस्ताव नगरी ओलीकै नाम एकल रूपमा सिफारिस गरेको हो।

लोक कल्याणकारी विज्ञापन

निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ। यससँगै विभिन्न राजनीतिक दलहरूले देशभर आ–आफ्ना उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया तीव्र बनाएका छन्।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन