टीकापुर

टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-६ भरतापुरबाट ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २६ वर्षीय बादल चौधरी पक्राउ परेका हुन्। चौधरीलाई शुक्रबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।