कृषि

टीकापुरमा केराखेतीमा आधुनिक प्रविधिको प्रयोग बढ्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १३ कात्तिक । सुदूरपश्चिम प्रदेशमै बढी परिमाणमा र गुणस्तरीय केरा उत्पादन हुने क्षेत्रका रूपमा परिचित कैलालीको टीकापुरमा केराखेतीमा आधुनिक प्रविधिको प्रयोग र उत्पादनको अवस्थाबारे अवलोकन गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका–५ का केरा किसान शेरबहादुर साउँदको केराबारीमा पुगेर केराखेतीमा अपनाइएको प्रविधि, उत्पादन प्रक्रिया र बालीको अवस्थाबारे जानकारी लिइएको हो ।

लोक कल्याणकारी विज्ञापन

पछिल्ला दिनमा केराखेतीमा प्रविधिको प्रयोग, उत्पादन लागत, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे चासो बढ्दै गएको छ । टीकापुर क्षेत्रका किसानले व्यावसायिक रूपमा गर्दै आएको केराखेतीले स्थानीय कृषि उत्पादन र किसानको आम्दानीमा योगदान पुर्‍याउँदै आएको छ ।

बिज्ञापन

साउँदको केराबारीमा गरिएको अवलोकनले केराखेतीमा अपनाइएका प्रविधि र उत्पादनको अवस्थाबारे बुझ्ने अवसर प्रदान गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन