कैलालीमा विद्युतीय स्कुटर, मोटरसाइकल १५ दिनभित्र दर्ता गर्नु पर्ने
लोक कल्याणकारी विज्ञापन

धनगढी । जिल्ला ट्राफिक प्रहरी कैलालीले विद्युतीय स्कुटर तथा मोटरसाइकल १५ दिन भित्र दर्ता गरेर प्रयोग गर्न आग्रह गरेको छ। कैलालीमा विद्युतिय स्कुटर तथा मोटरसाइकलमा नम्बर प्लेट नराखेरै सञ्चालन गर्ने र दुर्घटना भई भाग्न सक्ने भन्दै यस्तो आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कैलालीले जनाएको छ ।
सुचना जारी भएको १५ दिनभित्र सम्बन्धित यातायात व्यवस्था कार्यलयमा दर्ता गर्न भनिएको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
