टीकापुरविकास

टीकापुरको खड्ग चौकमा नगरपालिकाद्वारा हाइमास्ट लाइट जडान.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २२ भदौ कैलाली जिल्लाको टीकापुर नगरपालिका खड्ग चौकमा नगरपालिकाको ९लाख ७९हजार लागतमा हाइमास्ट लाइट जडान गरिएको छ।

मंगलबार पोल गाडेको उक्त हाइमास्ट लाइट ४००वाटको रहेको र यसले जमिनमा ठोक्किएर उज्यालो फाल्ने भएकोले चार ओटै दिशामा करिब ५० देखी १ सयमिटर टाढा सम्म उज्यालो फैलाउन सक्ने क्षमता रहेको नगरपालिकाका प्राविधिक नवीन ओझाले मालिका समाचारलाई बताए ।

बिज्ञापन
तस्बिर:निशान्त काफ्ले
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।