स्वास्थ तथा सरसफाइ

नेपालमा थपिए १ हजार ५ सय ५१ कोरोना संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज , २०
नेपालमा थप १ हजार ५ सय ५१ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९०हजार ८१४ पुगेको जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढीको पिसिआर परिक्षण भएको छ ।


यस्तैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनाबाट निको भएका छ्न ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply