स्वास्थ तथा सरसफाइ

गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कामकाज बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२०
सप्तरी राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमण भएपछि गाउँपालिकाको सबै काम बन्दाबन्दी गरिएको छ ।


गाउँपालिकाका अध्यक्ष ६० वर्यीया पुरुष र कृषि शाखाका संयोजक ५७ वर्यीया पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको बताएको थियो ।

बिज्ञापन


उहाँको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दुबै जनामा कोरोना संक्रमण पुष्टि भएपछि काम बन्दाबन्दी गरिएको हो ।


यस्तैगरी सवास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उहाँका ४० वर्यीय छोरा , १५ र ८ वर्यीया नातीमा कोरोना पुष्टि भएको जानकारी दिए ।


गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सुचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply