स्वास्थ तथा सरसफाइ

नेपालमा थपिए ३ हजार ४ सय ३९ कोरोना संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज , २१

लोक कल्याणकारी विज्ञापन

थप ३ हजार ४३९ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९४हजार २५३ पुगेको जनाएको छ।

बिज्ञापन


यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ६८हजार ६६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ रहेको छ । पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पिसिआर परिक्षण गरिएको छ ।


पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट १ हजार १२६ निको भएका छ्न ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply