स्वास्थ तथा सरसफाइ

नेपालमा थपिए ३ हजार ७ सय ४९ कोरोना संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२९

लोक कल्याणकारी विज्ञापन

नेपालमा थप ३ हजार ७ ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन ।पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवत्ता डा.जागेश्रर गौतमले बताए।

लोक कल्याणकारी विज्ञापन


यस्तैगरी पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख २१ हजार ७४९ पुगेको छ ।

बिज्ञापन


संक्रमितमध्य नेपालमा अहिलेसम्म ८४ हजार ५१८ जना निको भएको छ ।

यस दिन कोरोनाबाट ३ हजार ५६४ निको भएका छ्न।यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।


पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परिक्ष गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply