अनौठोबिश्व

इटाली मा पुरातत्वविद् ले फेला परे २०००वर्ष पुरानो रथ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुरातत्वविद् प्रचिन रोम को पोइपेई नगर नजिकै फेला पारेको विशेष समारोहमा प्रयोग हुने एक रथ साब्रजनिक गरेको छ।

पोइपेई नगरको एउटा तबेला नजिकै चारपांग्रे रथ फेला परेको छ । सो त्यही ठाउँमा सन २०१८ तिन ओटा घोडा फेला परेको थियो।

बिज्ञापन

अपवाद को रूप मा र राम्ररी संरक्षित रथ फेला परेको बताए को छ।पोइपेईनगर मा भिसुभीअस पहाड मा ज्वालामुखी विष्फोट ले पुरिन पुगेको थियो। उक्त नगरलाई खजानाको रूपमा हेर्दछन्।

इटाली का सांस्कृतिमन्त्री डारिल्ओ फान्चेन्किन बनाउने क्रम जारी र अझै २० हेक्टर क्षेत्र उत्खनन गर्न बाँकी रहेकाले धेरै वर्ष खोजी कार्य गरीरहने बताएका छन्।

नेपल्स को दक्षिण पूर्व मा करिब २३ किलोमिटर फैलिएको प्रचिन सहरमा संयुक्त राष्ट्र संघको सांस्कृतिक सम्पदा क्षेत्रमा सुचिकृत छ।

उक्त स्थान इटाली का अति लोकप्रिय पर्यटकीय क्षेत्र मा पर्छ।तर अहिले कोरोना भाइरस कारण बन्द छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply