अनौठोबिश्वस्वास्थ तथा सरसफाइ

अस्वभाविक वातावरणका कारण ४ दिन विद्यालय बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत १६ कैलाली
पछिल्लो समयमा वायुमण्डलमा देखापरेको अस्वभाविक वातावरणिय प्रस्थितिका कारण विद्यालय ४दिन बन्द हुने भएका छ्न।

लोक कल्याणकारी विज्ञापन

सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा जारी प्रेस विज्ञप्तिमा चैत १७ देखी २०गते सम्म विदादिने निर्णय गरेको सम्प्रेशीत प्रेस विज्ञाप्तिमा उल्लेख गरेको छ।

लोक कल्याणकारी विज्ञापन

साथै पूर्व निर्धारित कार्यतालिका अनुसार परिक्षा संचालन गरिएका विद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्था हरुले स्वास्थ्य सजक्ता अप्नाउदै परिक्षाका कार्य हरु संचालन गर्न सक्ने छन।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply