टीकापुर

श्रीषा रावल (सीता) बचाउन नसके पनि अभियानताले मेरि आमा सस्थालाइ गरे सहयोग हस्तान्तरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad
स्व:श्रीषा रावल (सीता)

जेठ २७ टीकापुर कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १३ मा बस्ने श्रीषा रावल (सिताको दिमागको नशाको समस्याले ग्रसित भइ बिरामी हुदा उनलाई बचाउन केहि स्थानीय युवा हरुले अभियान संचालन गरेर आर्थिक संकलन गरि उपचारमा सहयोग गरेका थिए ।

श्रीषा रावल बचाउ अभियानका अभियानता हरु

नेपालगन्जमा रहेको नशारोग विशेषज्ञ संग उपचार गरिरहे पनि अन्ततः उनको जेठ १८गते श्रीषाको मृत्यु हुदा उक्त अभियानमा लागेका युवा विद्यार्थी हरु निकै मार्माहित हुदै उक्त अभियान बाट संकलन भएको थप रकम
स्व • श्रीषा रावल (सिता)को १३ औपुण्य तिथिका दिन अनाथ बालबालिका हरुको स्याहार सुसार गरेर लालनपालन गरिएको सस्था मेरि आमा (my mother) टिकापुर लाई आभियानको तर्फ बाट नगद ४ हजार तथा पाँच महिना सम्म पुग्ने हिसाबले खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु हरु हस्तान्तरण गरेको कुरा उक्त अभियानका १ अभियानता प्रकाश खत्रीले मालीका समाचार लाई बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply