भूकम्पले जाजरकोटको खलंका ध्वस्त, हालसम्म १०९ धक्का
लोक कल्याणकारी विज्ञापन

काठमाडौं- सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा एसएमएस ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ।
लोक कल्याणकारी विज्ञापन


गएराति गएको भूकम्पकाे क्षेत्रमा सर्वसाधारणलाई सूचना आदान प्रदान गर्न सहज होस् भन्नका लागि सरकारले ५ दिनका लागि कल तथा एसएमएस, निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन


You must be logged in to post a comment.