राष्ट्रिय समाचार

चार डिआइजीको एआइजीमा बढुवा सिफारिस 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाल प्रहरीका चारजना नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा सिफारिस गरेको हो। 

लोक कल्याणकारी विज्ञापन

सिफारिसअनुसार सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विकको बढुवा भएको छ। उनीहरू चारैजना राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्। 

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन