घटना

खुटिया नदीमा डुबेर एक किशोरको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ९ खुटिया नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । शुक्रवार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी मृत्यु भएको हो ।

लोक कल्याणकारी विज्ञापन

नदीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा राती शव फेला परेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय खटिएका थिए ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD