एमालेमा रावल समूहको बिजोग : माधव नेपाल
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । नेकपा (एकीकृत समाजवादीीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रावल समूहको बिजोग भएको बताएका छन् । विगतमा आफ्नै समूहमा रहेका तर १० बुँदेमा टेकेर एमालेमै बसेका नेताहरूको बिजोग भएका बताएका हुन् ।
लोक कल्याणकारी विज्ञापन

सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शनिबार अध्यक्ष नेपालले १० बुँदेमा टेकेर एमालेमै बसेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका हुन् । एमालेमा बस्नका लागि अध्यक्ष केपी शर्मा ओलीको आदेश पालनु गर्नुपर्ने नभए कुनै मर्यादा नरहने नेपालको भनाइ थियो ।
लोक कल्याणकारी विज्ञापन

एमालेलाई अहिलेको अवस्थामा पु¥याउन आफ्नो भूमिमा महत्वपूर्ण रहेको पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

