स्वास्थ तथा सरसफाइ

थपिए २ हजार ९सय ४२कोरोना संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२

नेपालमा थप २ हजार ९४२जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा २ हजार ९४२जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

बिज्ञापन


यस्तैगरी पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमित बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।


संक्रमितमध्य नेपालमा अहिलेसम्म ९२ हजार १६६ जना निको भएको छ ।

यस दिन कोरोनाबाट २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९पुगेको छ।


पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पिसिआर परिक्षण गरिएको छ।देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ।


पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परिक्ष गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply