टीकापुर

हावहुरीका कारण बन्द भएको बिद्धुत प्रसारण सुचारु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख २४ टीकापुर
मध्यरातिमा चलेको हावाहुरीका कारण टीकापुरमा बिद्धुत प्रसारण बन्द भएको थियोे बिहान १०:४५ बजेबाट सुुुचारु भएको छ।

लोक कल्याणकारी विज्ञापन

केहि दिन अघि चार दिन सम्म टेलिकमको नेटवर्क नभएर सास्ती खेप्नुपरेका टीकापुर नगरवासी हरुले बिहिवार रात्रि बाट विद्युतीय मार खेपिरहेका छ्न ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरको अस्नेरी क्षेत्र तथा लम्की बाट प्रसारण हुने हाइटेन्सन लाइनमा विभिन्न ठाउँमा रुखहरु ढलेका कारण बिद्धुत आपूर्ति बन्द भएको नेपाल विद्युतप्राधिकरण टीकापुर शाखामा कार्यरत पोस्टिङ् कर्मचारी राम बहादुर रावलले मालिका समाचार लाई जानकारी दिए।

बिज्ञापन

केहि समय अघि हामीले प्राधिकरणका टीकापुर प्रमुख को सम्पर्क नम्बर 091560211 मा सम्पर्क गर्दा फोन न उठेपछि कर्मचारी रावलको मोबाइलमा सम्पर्क भयो र रावलले दिएको जानकारी अनुसार सबै कर्मचारी हरु लगायत हाकिम आफै फिल्डमा खटेर चाडै लाइन प्रसारण गर्ने कोशिश भैरहेको समेत बताए । र बताए अनुसार लाइन सुचारु भैसकेको भए पनि थप समस्या हरु भएको चेक जाँच भैरहेको जानकारी गराए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply