टीकापुरस्वास्थ तथा सरसफाइ

टीकापुर अस्पतालमा मृत्यु दर घटेपनी अक्सिजनको चर्म अभाव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २९ बैशाख
कैलाली जिल्लाको टीकापुर अस्पतालमा
साताको चौथो दिन बुधबार कोभिड-१९का कारण १ जनाको मृत्यु भएको छ।

उक्त अस्पतालमा कोभिड-१९ बाट यो साताको ४ दिनमा कुल १८ जनाको मृत्यु भएको अस्पताल ICU/HDU डाक्टर रमेश उपाध्यायले मालीका समाचार लाई बताए ।

बिज्ञापन
टीकापुर अस्पताल

साताको पहिलो दिन आइतबार ७ जनाको ज्यान गएको थियो भने सोमबार ८ जनाको ज्यान गयो उक्त रेकर्ड अहिले सम्मको सबैभन्दा धेरै रहेको उपाध्यायले जनाए ।
मंगलबार २ जना र बुधबार १ जना गरि चार दिनमा कुल १८ जनाको मृत्यु भएको छ।

अहिले अस्पतालमा HDU मा १३ जना र ICU मा=12 जनरलमा २१ जना कोभिड-१९ संक्रमीत बिरामी हरुको उपचार भैरहेको छ HDU रहेका ३ जनाको अवस्था चिन्ता जनक रहेको र अन्यको सामान्य रहेको समेत जानकारी गराए ।

उपचारको क्रममा रहेका बिरामी हरु मध्य टीकापुर बजार क्षेत्र भन्दा बाहिरका रहेकोले टीकापुर बजारमा लकडाउन सहि हिसाबले पालना गरे स्थिति नियन्त्रणमा रहेको समेत बताए ।

अक्सिजन दादाहरुमा स्थानीय सफल व्यावसायि जैमनी अटो मोटिभमा मेनेजिङ डाइरेक्टर कृष्णप्रसाद उपाध्याय बजगाइ द्वार अस्पताल लाई अक्सिजन रिफिल २१ थान टीकापुर इलाका प्रशासनका प्रमुख राम बहादुर कुर्माङ द्वारा ३० थान रिफर स्थानीय सफल व्यावसायि खत्री ट्रेडर्सका प्रोप्राइटर ध्रुब खत्री द्वारा २० थान तथापि नोबेल बचत तथा रिण सहकारी संस्था द्वारा २० थान अक्सिजन सिलेन्डर रिफिल गरेर अस्पताल लाई दान गरेका छन भने टीकापुर सरोकार समुहको आवहानमा तीन दिनमा लगभग २५ लाख बराबर आर्थिक संकलन गरिसकेको अस्पतालका अध्यक्ष दिपक रावलले बताए आर्थिक संकलन भैरको भएपनि अक्सिजन का क्यान हरुक पाउन समस्य रहेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply