टीकापुर

IAAS को स्थानीय सम्मेलन सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

निशान्त काफ्ले
टीकापुर, सूदुरपश्चिम विश्वविद्यालय कृषि बिज्ञान संकाय अन्तर्गत गैर नाफा मुलक कृषि विद्यार्थीहरूको अन्तराष्ट्रिय संस्था IAAS Nepal LC FoA Tikapur ले २०२२ डिसेम्बर ३ देखि ५ सम्म “खाद्य सुरक्षा र सुरक्षाको लागि जलवायु स्मार्ट कृषि” को मुख्य नाराका साथ कार्यक्रम “Local Congress 2022” सनिवार सम्पन्न भएको हो।
कार्यक्रमका सभापतिका रूपमा प्रेम प्रकाश बुढाथोकी
प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका प्रधानाध्यापक लालप्रसाद अम्गाई
विशिष्ट अतिथि सह प्रधानाअध्यापक सुशील न्युपाने र रन्जु काफ्ले अतिथिका रूपमा रहनु भएको थियोे

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन