एकै ओभरमा सोमपालले लिए यूएईको दुई विकेट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन ।
लोक कल्याणकारी विज्ञापन

उनले खतरनाक अन्दाजमा खेलिरहेका मोहम्मद वासिम र खालिद साहलाई आउट गरे । मूलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

