राष्ट्रिय समाचार

ईपीसमार्फत कोरिया जानका लागि १ लाख ४३ हजारभन्दा बढीको आवेदन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । ईपीएसमार्फत कोरिया जान एक लाख ४३ हजारभन्दा बढिले आवेदन दिएका छन् ।

कोरियाले उत्पादनमूलकतर्फ आवेदन माग गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन् ।

बिज्ञापन

शुक्रबार राति १२ बजेसम्म उक्त संख्यामा अनलाइनमार्फत आवेदन दिएको नेपालस्थित कोरिया शाखाले जनाएको छ ।

कोरियाले उत्पादनमूलकका लागि १५ हजार ४४८ जना श्रमिकका लागि आवेदन माग गरेको छ ।

पुस २ गतेदेखि ६ गतेसम्म आवेदन फाराम भर्ने समय दिइएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।