टीकापुर

टीकापुरमा मोहना नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन