खेलकुद

श्रीलंकाविरुद्ध १३ मिनेटभित्रै नेपालले लियो तेस्रो अग्रता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालले १३ मिनेतमै तेस्रो अग्रता लिएको छ ।

लोक कल्याणकारी विज्ञापन

नेपालले खेल सुरु भएको १३ मिनेटभित्र ३ गोल गरेको हो । नेपालका लागि सविता रानामगर, सावित्रा भण्डारी र रेखा पौडेलले १–१ गोल गरिन् ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन