बैतडीमा ४० वर्षिय पुरुष मृत फेला
लोक कल्याणकारी विज्ञापन

धनगढी ।बैतडीको दशरथचन्दमा एक पुरुष मृत फेला परेका छन । दशरथ चन्द नगरपालिका– ४ बबेत भन्ने स्थानमा सोही नगरपालिका– ९ ग्वाल्लेकका ४० वर्षिय कपिल जोशी मृत फेला परेका हुन ।
शुक्रबार घरबाट निस्किएका जोशी शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक सुरज सिँहका अनुसार जोशी घरमा नआएपछि खोजी गर्दै जाँदा बबेत भन्ने स्थानमा घोरेटो बाटोबाट अन्दाजी १० मिटर तल मृत फेला परेका थिए ।
बिज्ञापन

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला उनले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
