धनगढीबाट अछाम घर भएका साउँद बेपत्ता
लोक कल्याणकारी विज्ञापन

धनगढीः धनगढीबाट अछामका एक जना बेपत्ता भएका छन्।
अछामको बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्ना, काँडाकोटका सर्जन साउँद बेपत्ता भएका हुन्। साउँद मंसिर ११ गते बेपत्ता भएको उनका छोरा प्रकाश साउँदले बताए।
बिज्ञापन

कालो पाइन्ट, कालो र सेतो सर्ट र कपडाको टोपी लगाएका ४८ वर्षीय साउँदलाई देखेमा नजिकैको प्रहरी चौकी अथवा उनका छोरा प्रकाश साउँदको ९७०६५०५९३१ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
