सुदूरपश्चिम प्रदेश

गृहमन्त्री अर्यालले गरे गौरीफन्टा नाकाको अवलोकन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी:  प्रदेश स्तरीय सुरक्षाअ गोष्ठीका लागि धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले गौरीफन्टा नाकाको अवलोकन गरेका छन्।

गृहमन्त्री अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुबैजना महानिरीक्षक तथा प्रदेश र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँगै सीमानाकाको अवलोकन गरेका हुन्।त्रिनगरस्थित गौरीफन्टा नाका पुग्नु अगाडि गृहमन्त्री  अर्याल गेटा अस्पतालमा पुगेका थिए। गृहमन्त्री अर्यालले नाकास्थित कार्यालयहरूको निरीक्षण गरेका छन्।

बिज्ञापन

मंगलवार धनगढीमा हुने प्रदेश स्तरीय सूरक्षा बैठकमा भाग लिन गृहमन्त्री अर्याल सुरक्षा निकायका प्रमुखिसहित धनगढी पुगेका हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।