खेलकुद

रोहित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल भएका छन्। उनले सर्वाधिक रनकर्ता र सर्वोत्कृष्ट खेलाडी दुवैको उपाधि जितेका हुन्। उनले सर्वोत्कृष्ट खेलाडीको रूपमा ओमाडा एण्ड ज्याइकोको कार जिते। 

लोक कल्याणकारी विज्ञापन

नेपाली खेलाडीमा सर्वाधिक रनकर्ताको रूपमा रोहित पौडेलले एक थान मोटरसाइकल पनि जितेका हुन्। रोहितले प्रतियोगितामा १० खेल खेल्दै १० विकेट र २६७ रन बनाएका छन्। 

लोक कल्याणकारी विज्ञापन

प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट (उदयीमान खेलाडी)– २ लाख रुपैयाँ र एक थान मोटरसाइकल प्राप्त गरे। 

बिज्ञापन

सर्वाधिक विकेट लिने खेलाडी– विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने छनोट भए। उनले पनि पल्सर बाइक प्राप्त गरे।

इर्नेजेटिक खेलाडीको उपाधि अविनाश बोहोराले जिते। उनले उपाधिसँगै २ लाख रुपैयाँ जिते। यो रकम रेडबुलले प्रदान गर्नेछ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन