खेलकुद

टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आगामी फेब्रुअरी ७ बाट सुरु हुने आईसीसी टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ ।

लोक कल्याणकारी विज्ञापन

नेपाल क्रीकेट संघ क्यानले विश्वकपअघि नेपालले खेल्ने अभ्यास खेलहरु सार्वजनिक गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

नेपालले जनवरी २०, २२ र २४ मा श्रीलंका ‘ए’ संग अभ्यास खेल खेल्नेछ । त्यसपछी जनवरी २९ र ३१ मा भारतमा दुई अभ्यास खेल खेल्ने तालिका छ ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन