राष्ट्रिय समाचार

निर्मल ढकालले पाए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ।

मन्त्रालयको निर्णयअनुसार ढकाललाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो।

बिज्ञापन

उनी यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए।

ढकालले विभागभित्रको अनुभव र कार्यसम्पादनका आधारमा नेतृत्वको जिम्मेवारी पाएको बताइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।