भ्रष्टाचार

अख्तियार बल्ल अख्तियार जस्तो लाग्यो, कसैलाई नछोड्नुस्: ज्ञानेन्द्र शाही

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राप्रपाका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति समर्थन जनाउँदै कठोर कारबाहीको माग गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले “अख्तियार बल्ल अख्तियार जस्तो लाग्यो” भन्दै प्रतिपक्ष वा सत्तापक्ष जोसुकै भए पनि कसैलाई नछोड्नुपर्ने बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

शाहीले देशको स्रोतसाधन दोहन गरेर केही व्यक्ति “जुका जसरी मोटाइसकेको” आरोप लगाउँदै उनीहरूमाथि निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन