सत्तीघाट पुलबाट कर्णालीमा हाम फालेका थारूको सकुशल उद्धार
लोक कल्याणकारी विज्ञापन

बर्दिया, २६ असोज । बर्दियास्थित कर्णाली नदीको सत्तीघाट पुलबाट हाम फालेका पुजन थारूको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
लोक कल्याणकारी विज्ञापन

सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गणको टोलीले थारूलाई कर्णाली नदीको श्रीलंका टापुबाट उद्धार गरेको हो। उद्धारपछि उनलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, राजापुरतर्फ ल्याइएको जनाइएको छ।
लोक कल्याणकारी विज्ञापन

पुलबाट नदीमा हाम फालेका थारूलाई सकुशल उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको थियो। उद्धारपछि उनलाई सुरक्षित स्थानमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

