कैलाली

नवजीवन माविमा चाडपर्वको शुभकामना आदानप्रदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की, ३१ असोज । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियास्थित श्री नवजीवन माध्यमिक विद्यालयले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

लोक कल्याणकारी विज्ञापन

विद्यालयले आयोजना गरेको कार्यक्रममा चाडपर्वको सांस्कृतिक महत्त्व, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रमले विद्यालय परिवार, विद्यार्थी तथा समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्न र नेपाली चाडपर्वको मौलिकता जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन