घटना

सन्त निरंकारी सत्सङ्ग भवन दैजीका इन्चार्ज शेरबहादुर ओडको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर, १३ कार्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–२, सामादैजी निवासी सन्त निरंकारी सत्सङ्ग भवन दैजीका सत्सङ्ग इन्चार्ज एवं समाजसेवी शेरबहादुर ओड (सेते ओड) को निधन भएको छ।

लोक कल्याणकारी विज्ञापन

पुर्ख्यौली घर अछामको देवीस्थान ल्कोट भएका ओडको निधनले सन्त निरंकारी परिवार तथा स्थानीय समाजमा शोक छाएको छ। धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनी सत्सङ्ग भवन दैजीको इन्चार्जका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

लोक कल्याणकारी विज्ञापन

उनको निधनप्रति दुःख व्यक्त गर्दै ब्रह्मलीन महात्मा शेरबहादुर ओडप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, उनका छोराहरू रतन ओड र टीकाराम ओडलगायत शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन