खेलकुद

अछाममा नि:शुल्क कराते प्रशिक्षण भर्ना सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :अछाम जिल्लाको साफेबगर र बयालपाटामा नि:शुल्क काराते प्रशिक्षण सुरु भएको छ।

लामो समय भारतको मुम्बईमा रहेर GKMA करातेको सस्थापक महासचिवको रुपमा रहेर भारतमा प्रशिक्षण दिदै धेरैलाई आत्म रक्षाका लागी आत्मनिर्भर बनाउन सफल भए पछि केहि बर्षा यता नेपाल फर्केर बहादुर सिंह ओडले “आत्मरक्षा तालिम सिकौ” भन्ने मुल नाराका साथ रास्टिय गोजुरियो कराते दो संघ नेपाल अछाममा बर्दादेवी दोजो बयालपाटा र काल भैरव दोजो साफेबगरमा पौष १ गते देखि १५गते पौष सम्म भर्ना निशुल्क गरिने गरि प्रशिक्षण सुरु गरेको कुरा मालिका समाचार लाई जानकारी दिनुभयो

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।