स्वास्थ तथा सरसफाइ

कैलालीमा निषेधाज्ञा गर्ने निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली ३ भदौ
कैलाली जिल्लामा बिहिवार मध्य रात्री बाट लागुहुने गरि १० दिन सम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच बुधबार बसेको बैठकले आगामी १४ भदौ सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारि यज्ञराज बोहरा अध्यक्षतामा भएको निर्णयको कपि जस्ताको तस्तै

बिहिवार मध्य रात्रिबाट लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सो अवधीमा अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि बन्द हुने बताए ।

बिज्ञापन

अत्यावश्यक बस्तु हरुमा खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवाहरु सञ्चालनमा रहने जानकारी दिए । निषेधाज्ञा अबधिमा अत्यावश्यकबाहेकका सबै सेवा हरु पुर्ण रुपमा बन्द रहने छ्न ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply