एकै ओभरमा सोमपालले लिए यूएईको दुई विकेट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन ।
उनले खतरनाक अन्दाजमा खेलिरहेका मोहम्मद वासिम र खालिद साहलाई आउट गरे । मूलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
