टी-२० त्रिकोणात्मक सिरिज: नेपालले आज नामिबियासँग खेल्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ ।
लोक कल्याणकारी विज्ञापन

टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
लोक कल्याणकारी विज्ञापन

टी -२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छ । आर्इसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो
बिज्ञापन

सिरिजपछि टी-२० सिरिज खेल्न लागेका हुन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

