खेलकुद

बेलायतमा नेपाली बाबु–छोराले नै जिते वर्ल्ड कराँते च्याम्पियनसीपमा पदक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लन्डन । बेलायतमा आयोजित वर्ल्ड कराते च्याम्पियनसीप २०२५ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् ।

वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले १९ देखि २१ सेप्टेम्बरसम्म के टु एरिना क्रलीमा आयोजना गरेको प्रतियोगितामा १२ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ज्ञानेन्द्र क्षेत्रीले पदक जितेका हुन् ।

बिज्ञापन

एड्रियनले अन्डर १५ क्याटेगोरिजमा गोल्ड मेडल जिते भने उनका बुबा ज्ञानेन्द्रले सोही च्याम्पियनसीपमा अण्डर ६० मा सिल्भर मेडल जिते ।

लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ८ मा अध्ययनरत एड्रियनले यसअघि अण्डर १० र ०२४ को ईयू च्याम्पियनसीप अण्डर १५ मा पनि मेडल जितेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।