खेलकुद

जगत टमाट्टासहित पाँच जना राखेपको सदस्यमा मनोनित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

११ पुस, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाट्टासहित पाँचजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा नियुक्त भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

टमाट्टासहित कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्की सदस्यमा नियुक्त भएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राखेपको रिक्त रहेको स्थानमा ५ सदस्य मनोनित गरेको हो ।

बिज्ञापन

पाँचैजनालाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार शपथग्रहण गराएका छन् । सबैजनाको कार्यकाल चार वर्षको हुनेछ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन