स्वास्थ तथा सरसफाइ

थपिए ३ हजार ५१७ जना कोरोना संक्रमित ,१६ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,१४
नेपालमा थप ३ हजार ५१७ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप ३हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख ६८ हजार २३७ पुगेको छ।

बिज्ञापन


यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० रहेको छ ।


पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट ४ हजार ९६ जना संक्रमित मुक्त भएका छ्न । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परिक्षण भएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply