खेलकुद

वुमन्स एसिया कपः पाकिस्तानविरुद्ध भिड्दै नेपाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन्।

लोक कल्याणकारी विज्ञापन

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ७स्१५ बजेबाट सुरु हुनेछ।

लोक कल्याणकारी विज्ञापन

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित गरेको थियो।

बिज्ञापन

नेपाल लगातार जितसहित सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। यस्तै, पाकिस्तान भने पहिलो जितको खोजीमा हुनेछन्।
सन् २०१६ मा भएको एसिया कपमा भेट भएको पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गरेको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन