एनपीएल दोस्रो संस्करणको तिथि घोषणा, २७ दिनसम्म चल्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ ।
लोक कल्याणकारी विज्ञापन

क्यानले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १३ (मंसिर २८) सम्म हुने जानकारी दिएको हो ।
लोक कल्याणकारी विज्ञापन

उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ । टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

