व्याक्ती बिशेष

डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२१
२४ दिनदेखि डाक्टर गोविन्द केसीको स्वास्थ अवस्था बिग्रदै गएको छ।

लोक कल्याणकारी विज्ञापन


केसीको स्वस्थ्य अवस्था निकै बिगिएपछि चिकित्सकहरू आन्तरिक परामर्शमा जुटेका छ्न।

लोक कल्याणकारी विज्ञापन


डा.केसीको उपचारमा रहेका चिकित्सकहरुले बुधबार बिहान स्वास्थ अवस्था खस्कदै गएको उनले बताएका छ्न ।

बिज्ञापन


यस्तैगरी डा. केसीको शरीरमा थकान , रिंगाटा लाग्ने , मुटुको धड्कन अनियमित मांसपेशी दुखाईको समस्या रहेको चिकित्सकहरुले बताए ।


उहाँको रक्तचाप घटेर ७०/५० मा झरेको चिकित्सकको भनाइ छ। केसीको शरीरमा अक्सिजन पनि घटेको छ।

केसीको उपचारमा रहेका चिकित्सकहरु डाक्टर केसीको स्वस्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छ्न ।


डाक्टर आचार्य नेतृत्वको टिमले केसीलाई आइसियुमा राख्न सुझाव दिएको उनले बताए ।


उपचारमा रहेका चिकित्सक सुवासप्रसाद आचार्यका अनुसार डाक्टर केसीको स्वास्थ अवस्था जटिल अवस्थामा पुगेको उनले भने ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply