व्याक्ती बिशेष

चर्चित र्‍यापर हनी सिंहले गरे श्रीमतीसँग सम्बन्धविच्छेद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । भारतका चर्चित र्‍यापर हनी सिंहले श्रीमतिसँग सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि उनले श्रीमती शालिनी तलवारसँग सम्बन्धविच्छेद गरेका हुन् ।

साढे २ वर्षदेखि विचाराधीन रहेको सम्बन्ध विच्छेदको मुद्दामा दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको हो । शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।

बिज्ञापन

हनी र शालिनीबीच १२ वर्षअघि लभ म्यारिज भएको थियो । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।