डेढ करोड ऋणको ५ करोड तिर्दा पनि नपुगेर कार कब्जा गरेको आरोप
लोक कल्याणकारी विज्ञापन

५ भदौ, काठमाडौं । उच्चपदस्थ व्यक्तिसँग खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै त्यसैको आडमा अवैध मिटरब्याजीको धन्दा चलाएको आरोपमा एक युवक जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ घर भएका ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले मिटरब्याज (अनुचित लेनदेन)को आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । मकवानपुरबाट पक्राउ गरेर बुधबार ललितपुर ल्याइएका कटुवालविरुद्ध जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप भएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
